पतञ्जली जग्गा प्रकरणमा पूर्व मुख्यसचिवसहित दर्जनौँ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा
काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा सबै भन्दा बढी कर्मचारी मुछिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्री...