नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, अरु को-को मुछिए ? (पूर्णपाठ)
काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक कुनै पूर्व प्रधानमन्त्रीविरुद्ध सार्वजनिक सम्पत्तिमा हानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान, साँगा, महेन्द्रज्योतिमा पतञ्जलि योग...