सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री पठानसिंह बोहरालाई एमालेले सोध्यो स्पष्टीकरण
धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद बोहरासँग स्पष्टीकरण मागेका...