महानगरसहित दुई पालिकाले हटाए चार सय बढी कर्मचारी
काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका र पटेर्वा सुगौली गाउँपालिकाले पालिकामा कार्यरत कर्मचारी हटाएका छन्। दुवै पालिकाले सूचना जारी गर्दै कर्मचारी हटाएको जानकारी गराएका छन्। वीरगञ्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत चार...