काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन
काठमाडौँ। काठमाडौँको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस...