न्याय संगत ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा वैज्ञानिक र न्याय संगत ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग गरेको छ । केन्द्रले आज पत्रकार सम्मेलन गरी वैज्ञानिक आधारमा...