आलमलाई सफाइ दिने दुई न्यायाधीश छानबिनमा, न्याय परिषदले तान्यो
काठमाडौँ । नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई न्याय परिषदले छानबिनका लागि तानेको छ। न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध परिषदमा...