होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी अवस्था बुझ्न संसदीय समिति स्थलमै जाने
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकारसम्बन्धी समितिले उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरूको प्रत्यक्ष अवलोकन गर्ने निर्णय गरेको छ। समितिको हालै बसेको बैठकले विस्थापित भई...