मन्त्री पाण्डेको दाबी : ‘सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन बनाउने विषयमा छलफल हुँदैछ’
काठमाडौँ । सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ । बुधबार सिंहदरवारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...