न्यायपालिका अधिकृत समाजको कार्यसमिति गठनमा विवाद: वैधानिक निर्वाचनको माग गर्दै उजुरी
काठमाडौँ । न्यायपालिका अधिकृत समाजको पाँचौँ साधारण सभाबाट गठित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दायर गरिएको छ। समाजका सदस्य हरि भट्टराई र सुकराम मोक्तानले अवैधानिक तरिकाले...