जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै
काठमाडौँ । जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ । जनमतले आज एक कार्यक्रमकाबीच काठमाडौँको भृकुटी मण्डपमा आन्दोलनको घोषणा गर्न लागिएको हो । जनमतले आन्दोलनको घोषणाअघि सांस्कृतिक...