नागढुंगा-नौबिसे-मलेखु सडक बुधबारदेखि दैनिक ५ घण्टा बन्द हुने
काठमाडौँ। नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ । नागढुंगा-पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकै पटक धेरै उपकरण...