इजिप्टका राजदूतको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
काठमाडौँ । नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबालीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । कार्यकाल सकेर स्वदेश फर्कनुअघि राजदूत एलगेबालीले राष्ट्रपति पौडेलसँग आइतबार शिष्टाचार बिदाइ भेट...