भ्रष्टाचार रोक्न नोटबन्दी: जेन जेड आन्दोलनसँगै छेडिएको बहस
देशमा अचाक्ली बढेको भ्रष्टाचार र बेथितिविरुद्ध पोखिएको युवा आक्रोश जेन जेड आन्दोलन हुँदै सत्ता पलटसम्म पुग्दा यसलाई सम्बोधन कसरी गर्ने भन्ने प्रश्न टड्कारो बनेको छ। त्यसमै अगाडि आएको विकल्प हो...