सबै पाठ्यक्रमहरू परिमार्जन गर्छौँ : शिक्षा मन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालयले सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्ने बताएकी छन् । बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिंकेज’ मा बोल्दै मन्त्री...