शिक्षा ऐनमा ५ वटा माग राख्दै निजी विद्यालय सञ्चालकहरूले गरे आन्दोलन घोषणा
काठमाडौँ । निजी विद्यालयका सञ्चालकहरूले भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघीय...