नेपाल र श्रीलंकाको चेम्बरबीच सहकार्यको सम्झौता
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीबीच प्रत्यक्ष सहकार्य गर्ने सम्झौता भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार...