काँग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छ: महामन्त्री पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको काँग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अगाडि बढेको बताएका छन् । नेविसंघ गोरखा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको...