तथ्यांक विभागका महानिर्देशकद्वारा प्रधानमन्त्री देउवाको विवरण संकलन
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क विभागले प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरेको छ । आज (बिहीबार) तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन...