सूचना प्रविधिको उपयोग गर्दै नेपा: भाषा संरक्षणमा लाग्न महानगरप्रमुख महर्जनको आग्रह
पाटन(ललितपुर) । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपा: भाषा मंका खल:का नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीलाई सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न आग्रह गरेका छन् । नेपा: भाषा मंका खल:को...