सभापति यादवले भने-‘हवाई सेवा प्राधिकरण विधेयक उच्च प्राथमिकतामा’
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकमा बोल्दै उनले...