नेपाल र हङकङबीचको खेल बराबरीमा सकियो
काठमाडौँ । नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको खेल बराबरीमा सकिएको छ। हङकङको राष्ट्रिय रंगशालामा बिहीबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो। नेपालविरुद्ध घरेलु टोलीले दबाब सिर्जना गर्यो। पहिलो हाफमा...