नेपाली श्रमिकको भर्नासम्बन्धी नेपाल-साउदी श्रम सम्झौतामा आज हस्ताक्षर हुने
काठमाडौँ । नेपाल र साउदी अरबबीच नेपाली श्रमिकको भर्ना र रोजगारी व्यवस्थापनसम्बन्धी श्रम सम्झौता आज साउदी अरबको राजधानी रियादमा औपचारिक रूपमा हुने भएको छ। यो सम्झौता दुवै देशबीच पहिलो पटक...