एमसीए : ३१५ किमि प्रसारण लाइनका सबै ठेक्का लगाउने काम सम्पन्न
काठमाडौँ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनका सबै खण्डको ठेक्का लगाउने काम सम्पन्न गरेको छ। अन्तिम पटक...