‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८२’ जेठ १५ देखि
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ । प्रतिष्ठानको कार्यालय नक्सालमा आज पत्रकार सम्मेलन गरी प्रतिष्ठानले...