नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिट्यान्स भुक्तानी प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। अब नेपाल रेमिटका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम...