चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’
काठमाडौँ । नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित ‘नेपाल राष्ट्रिय मण्डप’ चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि...