१२ कर्मचारी ट्रेड युनियनको दर्ता खारेज, विभागद्वारा औपचारिक निर्णय सार्वजनिक
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एकैपटक १२ वटा कर्मचारी ट्रेड युनियनहरूको दर्ता रद्द गरेको छ। बुधबार विभागले सूचना जारी गर्दै पञ्जिकाधिकारीस्तरीय निर्णयमार्फत ती ट्रेड युनियनहरूको कानुनी दर्ता समाप्त...