‘विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो’ : मन्त्री गुरुङ
ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा...