प्रमुख जिल्ला अधिकारी अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । आयातित महलाई प्रमुख स्थान दिई गरिएको निर्णय पुनर्विचार गर्न आज चितवनका मौरी पालक किसानहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । गत असोज २७...