वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
काठमाडौँ । नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिइ वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएशनले आग्रह गरेको छ । नेपाल बारका महासचिव...