मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
पाल्पा । नेपाल मानवअधिकार सङ्गठन लुम्बिनी प्रदेशको परिषद्को बैठक आजदेखि पाल्पामा शुरु भएको छ । परिषद् बैठकमा लुम्बिनी प्रदेशभित्रका सङ्गठनका प्रदेश तथा जिल्ला पदाधिकारी सहभागी छन् । बैठकमा सङ्गठनका केन्द्रीय...