मदिरा नियन्त्रणमा दीर्घकालीन रणनीति बनाउनु पर्नेमा विज्ञहरूको जोड
काठमाडौँ । नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका छन् । नेपाल मदिरा नीति सञ्जाल (नापा)को...