गगन थापाको दाबी-‘समयमै निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामै उदाहरणीय’
काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले समयमा नै आवधिक निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामा नै उदाहरणीय रहेको बताएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज आयोजना गरेको एकीकृत निर्वाचन...