नेपाल भेटेरेनरी एशोसिएसनको अध्यक्षमा पुनः शितलकाजी श्रेष्ठ
काठमाडौँ । नेपाल भेटेरेनरी एशोसिएसनको अध्यक्षमा शितलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । पशु सेवा विभागका निवर्तमान महानिर्देशक डा.वंशी शर्मालाई पराजित गर्दै डा. शितलकाजी श्रेष्ठ पुनः तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्...