दशबुँदे घोषणापत्रजारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न
काठमाडौँ । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीन दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार...