स्टार्टअप उद्यमी कर्जा कसरी कार्यान्वयन हुन्छ ? भन्दै सरकारलाई बैंकर कोइरालाको प्रश्न
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सरकारले ल्याएको स्टार्टअप उद्यमीहरूका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा अध्यक्ष कोइरालाले...