एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे सर्वेक्षण गर्दै बुद्धिजीवी परिषद्
काठमाडौँ । नेपाल बुद्धिजीवी परिषद्ले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानका अन्तर्वस्तुहरूमाथि गुगल सर्वेक्षण गरिरहेको छ । गुगल फारम मार्फत सर्वेक्षण गरिरहेको हो । फारममा संगठनात्मक संरचनादेखि पार्टी...