महिला कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
मोरङ । नेपाल बार एसोसिएसन कानून व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनमा विराटनगरमा आजदेखि सुरु भएको छ । बारको महिला समितिद्वारा आयोजित दुई दिने सम्मेलनमा देशभर एक हजारभन्दा बढी कानून व्यवसायी...