नेपाल-बांङ्लादेश वाणिज्य सचिव स्तरीय वार्ता ढाकामा सम्पन्न, व्यापार सहजीकरण समिति बनाउने सहमति
काठमाडौँ । नेपाल र बांङ्लादेशका वाणिज्य सचिव स्तरीय वार्ता मंगलबार र बुधबार ढाकामा सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाएको थियो भने...