सुकुम्वासी बस्ती हटाउने कार्यप्रति बसोबास बस्ती संरक्षण समाजको आपत्ति
काठमाडौँ । नेपाल बसोबास बस्ती संरक्षण समाजले सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरी संरचना हटाइएको विषयमा आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ। समाजले सुकुम्वासीको अवस्थाबारे आवश्यक अध्ययन तथा...