नेपाल-बंगलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
काठमाडौँ । बंगलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बंगलादेशको रंगपुरमा ‘नेपाल-बंगलादेश सम्बन्ध: आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन, ऊर्जा,...