नेपाल-बंगलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’
काठमाडौँ । बंगलादेशस्थित नेपाली राजदूतावासले बंगलादेश-नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा आज ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल-२०२६’ आयोजना गरेको छ । नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित...