गृहमन्त्री लेखकद्वारा सामाखुसीमा विपद् व्यवस्थापन कार्यालयको निरीक्षण
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण गरेका छन् । बुधबार गृहमन्त्री लेखकले भ्रमणको क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका...