नेपाल प्रहरीको नयाँ रणनीतिक योजना सार्वजनिक
काठमाडौँ । नेपाल प्रहरीले आगामी तीन वर्षलाई लक्षित गर्दै “नेपाल प्रहरी रणनीतिक योजना २०८३-२०८५” सार्वजनिक गरेको छ । नागरिकमैत्री, प्रविधिमा आधारित तथा उत्तरदायी प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर योजना अघि...