प्रज्ञा–प्रतिष्ठानमा तीज विशेष कार्यक्रम, महिलामुक्ति र स्वतन्त्रतामाथि जोड
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागको आयोजनामा तथा तीनवटै ट्रेड युनियनहरूको सहभागितामा सोमबार “तीज विशेष कार्यक्रम–२०८२” सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै कुलपति भूपाल राईले तीजलाई विभेद, अन्धविश्वास र...