पत्रकार महासंघ म्याग्दीद्धारा आपतकालीन कोष स्थापना
म्याग्दी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आपतकालीन कोष स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित...