पहिलो हिमालयन इन्टरनेसनल स्ट्रोक समिट काठमाडौँमा सुरु
काठमाडौँ। नेपालमा पहिलो पटक हिमालयन इन्टरनेसनल स्ट्रोक समिट सुरु भएको छ । नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा दुई दिने सम्मेलनको सुरु भएको हो। पहिलो दिनको वैज्ञानिक सत्रको उद्घाटन...