गौतमबुद्ध विमानस्थलमा विद्युत् आपूर्ति गुणस्तरीय छैन : प्राधिकरण
काठमाडौँ । नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्ति समेत गुणस्तरीय नभएको गुनासो गरेको छ । गत २ जेठदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको विमानस्थलमा विद्युत् आपूर्तिमा भोल्टेज...