ज्येष्ठ नागरिक र अशक्त यात्रुलाई प्राधिकरणले दियो हवाई भाडामा ५० प्रतिशतसम्म छुट
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभित्रका हवाई यात्रुका लागि छुटको नयाँ व्यवस्था लागू गरेको छ । प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा आन्तरिक हवाईसेवामा ज्येष्ठ नागरिक र अशक्त यात्रुका लागि...